Saturday, May 15, 2010
Friday, February 26, 2010
Thursday, February 4, 2010
Saturday, January 30, 2010
Friday, January 8, 2010
फेसबूक प्रयोग गर्नुहुन्छ ? होसियार !!!!
इन्टरनेटमा सामाजिक सञ्जालको माध्यम 'फेसबुक' जनमानसमा जति लोकपि्रय हुँदै छ, त्यत्तिकै यसका विकृति पनि उजागर हँुदै छन् । अब फेसबुक प्रयोगकर्ता अरू सजग र सचेत हुनुपर्ने देखिएको छ ।
पछिल्ल्ाो समय फेसबुकमार्फत अर्काको चरित्र हत्या गर्नेजस्ता अपराध हुन थालेका छन् । यसले सुरक्षा निकायलाई चनाखो मात्र बनाएको छैन, थप चुनौतीमा पारेको छ । फेसबुकबाटै आफूविरुद्ध चरित्र हत्या भएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका, काठमाडौंमा हालै मात्र दुईवटा उजुरी परे ।
परेका उजुरीमध्ये, आफूलाई फेसबुकमार्फत बेइज्जत गरिएको भन्दै काठमाडौंकी एक उच्च घरानियाकी युवतीले हनुमानढोकामा पुगेर 'केस' दर्ता गराएकी छिन् । शारीरिक रूपमा चिरिच्याट्ट देखिने ती युवतीको नाममा कुनै एक फेसबुक प्रयोगकर्ताले एकाउन्ट खोलिदिएर 'कर्ल गर्ल'को चित्रण गर्दै सम्पर्क नम्बर फेसबुकमा अपलोड गरिदिएका रहेछन् । युवतीको सम्पूर्ण विवरण, यौनसम्पर्क गरेबापत लिने शुल्क, आफूलाई सम्पर्क गर्न सकिने समयलगायतका कुरा उल्लेख गरिएको सो 'फेसबुक एकाउन्ट'ले गर्दा आफूले बेइज्जती र तनाव भोग्नुपरेको ती युवतीले बताएकी छिन् ।
Saturday, December 26, 2009
बक्र ईद
आज बक्र ईद, मुस्लिमहरूको महान चाड, उनीहरुलाई रमाईलो छ, अन्यथा नलिइए, बरखी बारेर बसेका मान्छेझै सेतै जताततै । 'वासिम जावेद' मेरो एउटा साथी हो, उ पनि आज सेतै देखिएको छ, मुहारमा उमंग, बडो खुसीयाली, परिवार टाढा भएपनि अल्लाहले उनीहरुलाई सान्तवना दिएर होला यतिधेरै खुसी देखिएका छन् ।
Tuesday, November 17, 2009
छिमेकी गर्जन
बालक गुरुङ
मं त बिकराल् पर्खाल, तँ त फिनो ढिस्किनी
मं त बिशाल भारत, तँ त सानो प्राँन्त
मं त बिशाल अजिङ्गर, तँ त कुवाको भ्यागुतो
मं त आणबिक बम, तँ त खेलाउनी पटेका
मं त गनेर नसकिने संख्या, तँ त गन्ती मै नआउने अल्पसंख्या
मं त आधुनिक कलकारखाना, तँ त अहिलेकै पाइखाना !
सुन्दैजा '''
Subscribe to:
Posts (Atom)
खोज्नुहोस
Custom Search







